Sunday, December 18, 2011
नेपालीहरु बीच भलिबल टुर्नामेन्ट आयोजना
जगत प्रसाद आचार्य, हाल दुबई
युनाईटेड अरब ईमिरेटसमा विभिन्न कम्पनीमा कार्यरत सक्रिय नेपाली युबाहरुद्वारा सन् २०११ मा स्थापित श्री पाथिभरा माउन्ट एभरेस्ट युथ क्लब, दुबई ले अल कुज़ स्थित ग्रान्ड सिटी मल नजिकै रहेको अल कुज़ भल्ली कोर्टमा यहि डिसेम्बर ३० सुक्रबारको दिन देखि सुरु भई १ जनवरी २०१२ मा अन्त हुनेगरी विभिन्न क्लब, संस्था र विभिन्न कम्पनिमा कार्यरत नेपालीहरु बीच भलिबल टुर्नामेन्ट आयोजना गरेको हुनाले युनाईटेड अरब ईमिरेटसमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दीदी बहिनीहरुलाई उक्त भलिबल टुर्नामेन्टमा भाग लिनुहुन र उपस्थितिको लागि अनुरोध गर्दै आफ्नो टिमको नाम दर्ता गर्न निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न अध्यक्ष गुन्जमान गुरुङले सबैलाई अनुरोध गर्नु भयो /
अध्यक्ष: गुन्जमान गुरुङ ०५५-१२३७६४०
उपाध्यक्ष्य : शिवराम गुरुङ ०५०-२८८२९९१
सचिब : महेन्द्र राई ०५५-१८९३१८४
सह सचिब : कृष्ण पौडेल ०५०-८०३८६१०
कोषाध्यक्ष्य: नारायण श्रेष्ठ ०५५-७७६२७१५
Subscribe to:
Posts (Atom)