Wednesday, April 20, 2011

स्यांग्जा सहयोग समाज, यूएईले वनभोज कार्यक्रम आयोजना गर्ने

२१ अप्रिल २०११
विरही रिजाल, अबुधाबी

स्यांग्जा सहयोग समाज, यूएईले नयाँ वर्ष वि.सं. २०६८ को शुभ अवसर पारेर आगामी २९ अप्रिल २०११ शुक्रवारका दिन शुभकामना आदानप्रदान तथा स्यांग्जाबासीहरुको भेटघाटका साथमा वनभोज कार्यक्रम समेत गर्ने जनाएको छ




सो समाजका अध्यक्ष तथा सचिव द्वय क्रमश: चन्द्र रोकाहा र राजु पाण्डेका अनुसार वनभोज कार्यक्रम दुबई र शारजाह सिमानामा पर्ने मम्जार पार्कमा दिनको ठीक १०. बजेदेखि शुरु हुने पनि बताएका छन्
वनभोज कार्यक्रममा सहभागी हुन चाहनेले प्रतिव्यक्ति दिर्हाम्स ४० का दरले रकम जम्मा गरी आ-आफ्नो पायकमा पर्ने निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न पनि आयोजकका तर्फबाट सबैलाई अनुरोध गरेका छन्
आयोजक टीम भूपति न्यौपाने (०५५८५१९६९१) कुल क्षेत्री (०५५६०३७१२५) एकेन्द्र थापा (०५०२६१५१८२) कृष्ण न्यौपाने (०५५५६४८७८८) रामचन्द्र परियार (0556551853) यमलाल पंगेनी (०५५६७८२१८५) अबुधाबीका लागि लेखनाथ न्यौपाने (०५०७०६०४७८) नारायण प्रसाद डुम्रे (०५०२३८४८०३) र गिरधारी रिजाल (०५५९७३५३४३) अलऐनका लागि नारायण लम्साल (०५०४७९४५४६) र रुद्रमणि भट्टराई (०५०६६५२३१२) दुबईका लागि सूर्य पान्डेय (०५५६९१०६१४) र नारायण पान्डेय (०५५४०५२०४९) शारजाहका लागि बेग बहादुर अधिकारी (०५५९१७६६३५) दिल बहादुर रोकाहा (०५५२२९९०३५) मदन केसी (०५५९०१९३०२) र खेम गुरुङ (०५५१७०९७८८) अजमानका लागि मिलन गुरुङ (०५०६३५६१२२) र बेद प्रकाश पोख्रेल (०५५६०२१७९०) संग सम्पर्क गर्न अनुरोध गरिएको छ भने विस्तृत जानकारीको लागि चन्द्र रोकाहाको मोबाइल नं ०५५९५३११५० र राजु पान्डेयको मोबाइल नं ०५५९८६५१४३ मा सम्पर्क राख्न अनुरोध गरिएको छ


No comments:

Post a Comment