Friday, October 15, 2010

नेपाली जनसम्पर्क समिति स्पेन को आयोजना मा दशैं बिसेस कार्यक्रम सम्पन्न

नेपाली जनसम्पर्क समिति स्पेन को आयोजना मा दशैं बिसेस कार्यक्रम सुभकामना आदान


प्रदान साथै जलपान कार्यक्रम भब्यताका साथ सम्पन्न भयको छ .
जनसम्पर्क समिति स्पेन का अध्यक्ष एक राज गिरी को अध्यक्षता मा सुरु भयको उक्त कार्यक्रम पहिला को भन्दा अली भिन्न रुप मा सुरु भयको थियो . कलाकार अजय लोपच्न ले मैन बत्ती बालेर र लोक


गायक राजेंद्र लम्साल ले सुभकामना गीत सुनायर कार्यक्रम सुभारम्भ गरियको थियो भने

कार्यक्रम मा उपस्थित सबैलाई सुभकामना साथै स्वागत मनतब्य कार्यक्रम तयारी समिति

का संयोजक सालिक राम डुम्रे ले दिनु भयको थियो भने एन आर एन i c c सदस्य राम लाल

कंडेल ,जनसम्पर्क समिति स्पेन का नि बर्तमान अध्यक्ष पुष्प राज भण्डारी ,एन आर एन

स्पेन का अध्यक्ष अनिल गुरुंग ,लोकतांत्रिक मंच स्पेन का अध्यक्ष पुष्प राज

तिमिल्सिना ,प्रगतिशील मंच स्पेन का सचिब गंगा भुसाल ,तमु समाज स्पेन का अध्यक्ष

ओमर गुरुंग ,मगर संघ स्पेन का उपाध्यक्ष दीपेन्द्र राम्जाली ,चितवन समाज स्पेन का

माहासचिब बिनोद ढकाल ,शेर्पा समाज स्पेन का अध्यक्ष रिन्चेन शेर्पा ले अथिति को

आसन बाट सुभकामना मनतब्य राख्नु भयको थियो . कार्यक्रम को बिच मा नेपाली जनसम्पर्क

समिति स्थापनाकाल देखि नै समिति लाई अगाडी बढाउन योगदान दिनु हुने सस्थापक

अध्यक्ष चिंतामणि सापकोटा ,नि बर्तमान अध्यक्ष पुष्प राज भण्डारी ,राम लाल कंडेल

,नारायण प्रसाई ,नीरज पोखरेल ,नेत्र कार्की ,र बिनोद ढकाल लाई समिति का अध्यक्ष एक

राज गिरी ले खादा ओढायर सम्मान गर्नु भयको थियो ,कार्यक्रम को बिच बिच मा लोक गीत

,नृत्य ,दोहोरी प्रस्तुत गरियको थियो भने खाना मा मासु चिउरा अचार को ब्यबस्था

गरियको थियो .



बिकास ,सिंजल लामा ,दिब्या भण्डारी ,सुस्मिता गिरी, दिब्या राम्जाली बाट नृत्य प्रस्तुत गरियको थियो भने राजेन्द्र लम्साल र सुमित्रा घिमिरे का कर्ण प्रिय लोक साथै दोहोरी गीत ले दर्सक लाई खुबई नचायको देखिन्थ्यो . बिनोद कटुवाल ले अफ्रीकन बाजा र दशैं धुन ले कार्यक्रम मा सुन मा सुगंध थपेको थियो समय अभाब ले कलाकार लाई सम्मान गर्न सकियको थियन र कलाकार लाई सम्मान गर्ने उदेश्य का

साथ ओला नेपाल रेस्टुरेंट मा यही सनिबार ९ बजे सबै कलाकार लाई बोलाईयको कुरा समिति

का अध्यक्ष एक राज गिरी ले जानकारी गराउनु भयको थियो अन्त्य मा उपस्थित सबै लाई

सुभकामना साथै धन्यबाद दिदै समिति का अध्यक्ष एक राज गिरी ले कार्यक्रम समापन

गर्नु भयको थियो .



महामन्त्री

दीपक सुबेदी

No comments:

Post a Comment