गैर आबसीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, ईटाली, ईटाली को कानुन को दायरा भित्र रहेर मीती ०७-०७-२०१० मा इटाली को राजधानी रोम मा दर्ता भए को जानकारी गराउदछु साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, इटाली को मीती ०४-०७-२०१० मा बसे को नियमीत बैठक ले देवघाट बृद्दाश्रम लाई सहयोग गर्ने र उक्त सहयोग को लागी इटाली बासी सम्पूर्ण गैर आबसीय नेपाली दाजु भाइ तथा दीदी बहिनी हरु लाई अनुरोध गर्ने निर्णय गरीयो ।
रामजीवी पन्थ
महासचिव
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय समिति, ईटाली
No comments:
Post a Comment